संघीय चुनाव मंसिर २ गते एकै चरणमा गर्न आयोगको प्रस्ताव 

चुनावमा होमिने अन्तिम तयारी 
बुधबार, असार २२, २०७९

काठमाडौं ।  निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर २ गते गर्न सरकारलाई प्रस्ताव गरेको छ । बालुबाटारमा बुधबार प्रधानमन्त्रीसहितको छलफलमा आयोगका पदाधिकारीहरूले मंसिर २ गते एकैचरणमा चुनाव गर्न सकिने सुझाव पेस गरेका हुन् । अब सरकारले आयोगको प्रस्तावअनुसार निर्णय गर्ने छ ।

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १६:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार