पहिरोको कारण मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध 

बिहीबार, असार १६, २०७९

सिन्धुली  । गोलन्जोर गाउँपालिका–६ हर्देनीमा गएराति ढुङगा, माटो सहितको पहिरो जाँदा मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । सडक अवरुद्ध हुँदा सवारी साधन आवागमन प्रभावित भएको छ । 

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १३:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार