रुखमा पुल बन्दै

शनिबार, असार ११, २०७९

तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित शालिग्राम उद्यानभित्र रुखमाथि निर्माण गरिएको फलामको पुल । पर्यटक आकर्षित गर्ने उद्देश्यसहित डिभिजन वन कार्यालय तनहुँको रु १५ लाख सहयोगमा पुल निर्माण थालिएको हो । 

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १८:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार