सोसल मिडिया
Contact Us
युनिकोड
गत भदौ १० गते आएको भोटेकोशीको भीषण बाढीले बगाएको बेत्रावतीस्थित पुलको स्थानमा नयाँ बेली ब्रिज निर्माण गरिएको छ । ड्रोनबाट कैद गरिएको दृश्यमा नवनिर्मित पुल र आसपासको क्षेत्र देख्न सकिन्छ ।