एसपीपीवारे जवाफ दिन प्रधानसेनापनि शर्मा संसदीय समितिमा 

शुक्रबार, असार ३, २०७९

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा भाग लिन सिहदरवार पुगेका छन ।अमेरिकी योजना स्टेट पार्टनरसिप (एसपीपी) का बारेमा बिवाद भए पछि संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाए पछि सो बिषयमा छलफल गर्न सिंहदरवार पुगेका हुन । बिहान ९ बजे देखी सो समितिले प्रधान सेनापति शर्मासँग जानकारी लिनेछ ।  नेपाली राजनीतिमा एसपीपीवारे बिबाद उठेपछि यसवारेमा बिभिन्न कोणवाट टिका टिप्पणी भईरहेको छ।  


 

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  ११:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार