महोत्तरीमा १६ वर्षीया किशोरी बलात्कृत 

सोमबार, जेठ ३०, २०७९

महोत्तरी । महोत्तरीमा  १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मटिहानी नगरपालिका–५ बस्ने ३२ वर्षीय जितेन्द्र यादवलाई सोमबार बिहान पक्राउ गरेको छ । प्रहरी चौकी धिरापुरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १२:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार