इन्द्रावती नदीले अस्थायी सडक बगायो, सडक पूर्णरुपम अवरुद्ध 

शुक्रबार, जेठ २७, २०७९

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मेलम्ची स्थित इन्द्रावती खोलामा निर्माण गरिएको अस्थायी सडक इन्द्रावति नदिले आज बिहान सवा ५ बजे बगाएको छ । 

सडक बगाउदा मेलम्ची नगरपालिका ९, १० र पाँचपोखरी थाङपाल गाँउपालिका जाने सडक पुर्णरुपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १२:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार