तारा एयर दुर्घटनामा ज्यान गुमाएका तामाङ परिवारको शव यसरी लगियो

बिहीबार, जेठ १९, २०७९
डिस होम विज्ञापन
Global Ime Bank

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएका जनकपुरका तामाङ परिवारका शव आज परिवारले बुझेर अन्तिम संस्कारका लागि लगेका छन् । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको तीन चालक दल सदस्य र १९ जना यात्रु सवार तारा एयरको ‘टुवीन अटर नाइन एन–एइटी’ विमान सोमबार बिहान मुस्ताङको सानोसरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।  त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोष्टमार्टम सकिएपछि परिवारका सदस्यलाई शव हस्तान्तरण गरिएको हो ।  

Tamang1654152908.jpg

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १२:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार