राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय गठनका लागि बाटाे खुला

मन्त्रिपरिषद्ले स्वीकृत गर्‍यो पूर्वाधार निर्माण विकास समिति गठन आदेश
सोमबार, वैशाख १९, २०७९

काठमाडौं, १९ वैशाख  ।  सरकारले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन दोस्रो संशोधन आदेश२०७९’ स्वीकृत गरेको छ ।  आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यो सहित विभिन्न ६ वटा निर्णय गरेको जानकारी दिए । 

 

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १८:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार