राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
शिक्षा
नेकका दुई टिम अन्तर्राष्ट्रिय प्रतियोगतिमा छनोट
नेकका दुई टिम अन्तर्राष्ट्रिय प्रतियोगतिमा छनोट
शब्दपाटी
शनिबार, वैशाख १७, २०७९
शनिबार, वैशाख १७, २०७९
भक्तपुर, १६ वैशाख : नेपाल इन्जिनिरिङ कलेज (नेक) का दुईवटा टिमहरू अन्तर्राष्ट्रिय हल्ट प्रतियोगिताको लागि छनोट भएका छन्
प्रत्येक वर्ष अमेरिकामा सम्पन्न हुने हल्ट प्रतियोगिताको फाइनल तहसम्म पुग्न संसारभरिका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूबीच कडा प्रतिस्पर्धा हुने गर्दछ ।
फाइनलसम्म पुग्न प्रतिस्पर्धाका विभिन्न तहहरू जित्दै जानुपर्ने हुन्छ र प्रत्येक तहमा विद्यार्थीहरूले आआफ्नो सामाजिक उद्यमशीलताको विचारलाई देशका स्थापित पारखी उद्यमशिल व्यक्तिहरूको मूल्याङ्कनको कसिमा उत्तीर्ण गर्न सक्नु पर्दछ ।
यसै अन्तर्गत नेपाल इन्जिनिरिङ कलेजमा हालै सम्पन्न क्वार्टर फाइनल तहको हल्ट प्रतियोगितामा शिशी, ड्रक स्वाड र पिएस ३ नामक टिमहरू प्रथम, द्वितीय र त्रृतीय भएका थिए । प्रथम भएको टिम शिशी भारतको मुम्बई शहरमा हुने क्षेत्रीय प्रतियोगितामा र वाइल्ड कार्ड अन्तर्गत छानिएको टिम पिएस ३ पाकिस्तानको इस्लामाबादमा हुने क्षेत्रीय प्रतियोगितामा सहभागी हुने छन् ।
वर्ष २०२२ को हल्ट प्रतियोगिता अन्तर्गत क्षेत्रीय प्रतियोगितामा सहभागी हुने अवसर विश्वभरिका विश्वविद्यालयहरूबाट भाग लिएका टिमहरूमध्ये पाँच प्रतिशतलाई मात्र प्राप्त भएको छ ।
कोभिड–१९ को असरबाट विश्वको अर्थतन्त्र भताभुङ्ग भई धेरैले रोजगारी गुमाएकोमा अब कसरी विश्वलाई काममा फर्काउने भन्ने विषयमा केन्द्रित भई उत्कृष्ट अवधारणा श्रृजना गरी क्षेत्रीय प्रतियोगिता पार गर्न सक्ने टिमहरूलाई जुन २० देखि जुलाई ८ सम्म भर्च्युअल रूपमा र जुलाई २५ देखि अगस्त १२ सम्म अमेरिकाको बोष्टन शहरमा भौतिकरूपमा हुने ग्लोबल आक्सेलेरेटर नामक ६ हप्ते कार्यक्रममा सहभागी गराइने छ ।
उक्त कार्यक्रममा प्रत्येक टिमले देखाउने कुशलता मूल्याङ्कन गरी जम्मा ६ वटा टिमलाई न्यूयोर्क शहरमा हुने एक लाख अमेरिकी डलरको हल्ट प्राईज प्रतियोगिताको लागि छनौट गरिने छ । फाइनलमा विजयी टिमलाई अमेरिकाका पूर्व राष्ट्रपति बील क्लिन्टनले पुरस्कार प्रदान गर्ने छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९
०७:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
आँखा ‘अस्पताल’कै झल्को दिने तिलगंगा आँखा केन्द्रको सेवा अब्बल
नंः २
सिरहाको चोहर्वामा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु
नंः ३
सार्वजनिक सञ्चारमाध्यममा मनोमानी करार भर्ती अन्त्य गर्ने सरकारको तयारी
नंः ४
स्वतन्त्र चालक फाउण्डेशनद्वारा राइडरको हकहित संरक्षण गर्न सरकारसँग माग
नंः ५
सरकारको सयदिने कार्यसूचीमा ८७.२ प्रतिशत प्रगति हासिल : अर्थमन्त्री वाग्ले
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन : ज्योतिष तारा लोचन न्यौपाने
आइतबार, माघ १८, २०८२
जीवनशैली
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्टफोन
मंगलबार, पुस ८, २०८२
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि मनाइँदै
मंगलबार, मंसिर ९, २०८२
शिक्षा
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
धनुषामा व्यवस्थित र शान्तिपूर्ण वातावरणमा एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
सुरु भयो एसइई : कोशी प्रदेशमा कस्तो छ व्यवस्थापन ?
बिहीबार, चैत १९, २०८२
कर्णालीमा ३८ हजार बढी परीक्षार्थीले दिए आजदेखि एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
समाचार
सुकुम्वासी तथा भूमिहीनको व्यवस्थापनको प्रगति विवरण ७ दिनभित्र बुझाउन निर्देशन
सोमबार, असार २९, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन र भन्सार कार्यालयको अनुगमन
सोमबार, असार २९, २०८३
‘गौँथली’ मा अरुण क्षेत्रीको चुनौतीपूर्ण यात्रा, अटिजम पात्रमार्फत समाजलाई ऐना देखाउने प्रयास
सोमबार, असार २९, २०८३
सिरहाको चोहर्वामा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु
सोमबार, असार २९, २०८३
गृहमन्त्री गुरुङद्वारा गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण
सोमबार, असार २९, २०८३
थप समाचार
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, वैशाख १७, २०७९
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, वैशाख १७, २०७९
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शनिबार, वैशाख १७, २०७९
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
शनिबार, वैशाख १७, २०७९
Subscribe Newsletter
×