अझै नियन्त्रणमा आएन हिल्टन होटलको आगलागी 

बुधबार, भदौ २५, २०८२

काठमाडौं । काठमाडौंको नक्सालस्थित हिल्टन होटलमा जेन–जी आन्दोलनकारीले लगाएको आगो अझै नियन्त्रणमा आएको छैन । मंगलबार आन्दोलनकारीहरूले लगाएको आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको हो । काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास जारी राखेको छ । 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १५:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार