लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन आह्वान

शनिबार, वैशाख १७, २०७९

रुपन्देही, १६ वैशाख । लुम्बिनी प्रदेशका प्रमखु अमिक शेरचनले लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन आह्वान गरेका छन् । प्रमुख शेरचनले यही वैशाख २० गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए। प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम १ बमोजिम प्रदेशसभाका सदस्य उपस्थित हुन अनुरोध गरिएको छ ।–रासस 

प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९  ०४:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार