देशभर थपिए १५ कोरोना संक्रमित

शुक्रबार, वैशाख १६, २०७९

काठमाडौं, १५ वैशाख . नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ७५ नमुनाको पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १८ जना संक्रमण मुक्त भएा छन् । हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  ०३:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार