सोसल मिडिया
Contact Us
युनिकोड
अनौपचारिक सेवा केन्द्र (इन्सेक) प्रतिनिधि रीमा बिसी, देवदश नगरपालिका शिक्षा शाखा प्रमुख परशुराम ढकाल, बुटवल शाखा प्रमुख कमला चुदाँली, तिलोत्तमा नगरपालिका शिक्षा प्रास रमा ज्ञवाली लगायतले आ आफ्नो भनाई राखेका थिए । शिक्षा लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षता तथा प्रदेश अध्यक्ष हरि अधिकारीको सञ्चालनमा कार्यक्रम भएको हो ।