राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
राजनीति
५२० जनप्रतिनिधिका लागि दाङमा २१०० उम्मेदवार
५२० जनप्रतिनिधिका लागि दाङमा २१०० उम्मेदवार
शब्दपाटी
बुधबार, वैशाख १४, २०७९
बुधबार, वैशाख १४, २०७९
दाङ,१३ बैशाख : स्थानीय तह निर्वाचनका लागि दाङमा ५ सय २० पदमा जनप्रतिनिधि चुनिने छन् । जिल्लाका १० पालिका, एकसय वडा बाट ५ सय २०जना निर्वाचित हुने संरचना रहेको छ । सोमबार सकिएकमे मनोनयन दर्तामा चौगुणा बढीको उमेदवारी परेको छ ।जनप्रतिनिधि बन्न दाङमा २ हजार १ सय जनाले उमेदवारी मनोनयन गराएका छन् । दुई उपमहानगरसहित १० पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र एक सय वटा वडा अध्यक्ष र सदस्य पदका लागि जिल्लाका २ हजार १ सय ९१ जनाको उमेदवारी परेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
विवरण अनुसार दुई उपमहानगरसहित दश पालिकाका अध्यक्ष तथा प्रमुखका लागि ८३ जनाको उमेदवारी दिएका छन् । यस्तै उपप्रमुख तथा उपाध्यक्षका लागि ५९ जनाको उमेदवारी मनोनयन गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै एक सय वडाका लागि ५ सय १९ जनाको वडा अध्यक्षमा उमेदवारी परेको छ । यसैगरी खुल्ला सदस्यमा ७१७, महिला सदस्यमा ३ सय ८१, महिला दलित सदस्यमा ३ सय ५२ जनाको उमेदवारी मनोनयन गरिएको छ ।
दाङमा प्रमुख, उप्रमुख, अध्यक्ष उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्या,महिला दलित सदस्य, खुल्ला सदस्य गरी ५ सय २० पदका लागि चौ गुणाबढी उमेदवारी परेको प्रदेश निर्वाचन कार्यालय दाङका सुचना अधिकारी गेहेन्द्र कुवँरले जानकारी दिए । घोराहीमा ४४०, तुलसीपुरमा ४९९, दंगिशरणमा १५६, बंगलाचुलीमा ११५ जनाको उमेदवारी परेको छ । यस्तै बबईमा १५७, राजपुरमा १८८, राप्तीमा २३३, लमहीमा १४७, शान्तिनगरमा १३६ र गढवामा १२० जनाको उमेदवारी परेको छ ।
देशभरका स्थानीय तहमा जनप्रतिनिधि बन्न चाहने आकांक्षीहरूले उम्मेद्वारी दर्ता गराएका छन् । ठूला दलको तर्फबाट चुनाबी मैदानमा रहेकाहरूले दलबल सहित निर्वाचन आयोग तथा निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेद्वारी दर्ता गराएका हुन् ।
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९
०८:३७
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
गोदावरी नगरले दिने तालिम अब एउटै छानामुनिबाट
नंः २
गोदावरी नगरपालिकाले गत आर्थिक वर्षमा गरेको कामको गर्यो समीक्षा
नंः ३
राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य
नंः ४
कांग्रेसको महाधिवेशन प्रक्रिया औपचारिक रूपमा सुरु, निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा
नंः ५
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन : ज्योतिष तारा लोचन न्यौपाने
आइतबार, माघ १८, २०८२
जीवनशैली
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
शिक्षा
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
धनुषामा व्यवस्थित र शान्तिपूर्ण वातावरणमा एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
सुरु भयो एसइई : कोशी प्रदेशमा कस्तो छ व्यवस्थापन ?
बिहीबार, चैत १९, २०८२
कर्णालीमा ३८ हजार बढी परीक्षार्थीले दिए आजदेखि एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
समाचार
विज्ञापन बजार स्वच्छ र पारदर्शी बनाउने सञ्चारमन्त्री डा. तिमिल्सिनाको प्रतिवद्धता
सोमबार, भदौ ८, २०८३
५०० दिनभित्र सुकुम्बासीलाई लालपूर्जा दिन्छौँ–भूमिसुधारमन्त्री
सोमबार, भदौ ८, २०८३
गोदावरी नगरपालिकाले गत आर्थिक वर्षमा गरेको कामको गर्यो समीक्षा
शुक्रबार, भदौ ५, २०८३
कांग्रेसको महाधिवेशन प्रक्रिया औपचारिक रूपमा सुरु, निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा
बुधबार, भदौ ३, २०८३
राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य
बुधबार, भदौ ३, २०८३
थप समाचार
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
बुधबार, वैशाख १४, २०७९
सत्तारुढ दलभित्रको विवादका कारण विश्वासको मत लिने कार्यक्रम अन्योलमा
बुधबार, वैशाख १४, २०७९
हत्या, हिंसा र बलात्कार बढ्नुमा सामाजिक अराजकता र कमजोर राज्य व्यवस्था जिम्मेवार : शंकर पोखरेल
बुधबार, वैशाख १४, २०७९
पाँच संसदीय समितिका बैठक बस्दै
बुधबार, वैशाख १४, २०७९
Subscribe Newsletter
×