छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा सद्भावना पार्टीबाट कुरुरको उम्मेदवारी दर्ता

सोमबार, वैशाख १२, २०७९

सप्तरी, १२ वैशाख   । छिन्नमस्ता गाउँपालिकाकाे निवर्तमान अध्यक्ष सूर्यनरायण मण्डल (कुरुर)ले सोमवार गाउँपािलकाे अध्यक्ष पदका लागि नेपाल सद्भावना पार्टीबाट मनाेनयन दर्ता गराएका छन् ।

२०७४ सालको चुनाव तत्कालिन नयाँ शक्तिबाट विजय भएका मण्डल दल समायोजनपछि जसपामा प्रवेश भएका थिए । जसपामा टिकट नपाएपछि उनले नेपाल सद्भावना पार्टीबाट मनाेनयन दर्ता गराएका हुन्। ।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १५:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार