जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप

शुक्रबार, वैशाख २, २०७९
Global Ime Bank

जेरुसेलम, २ बैशाख ।  प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच शुक्रबार बिहान जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप भएको  चिकित्सक र प्रत्यक्षदर्शीहरूले बताएका छन् । प्यालेस्टिनी रेड क्रिसेन्टका एक सदस्यले एएफपीलाई बताएअनुसार शरीरको माथिल्लो भागमा चोटपटक लागेका सात जना घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार