सोसल मिडिया
Contact Us
युनिकोड
इजरायल, १६ चैत । मध्य इजरायली शहर बनी ब्राकमा प्यालेस्टाइनी बन्दुकधारीले मारेका पाँच मध्ये दुई जना युक्रेनी नागरिक भएको इजरायली प्रहरीले बुधबार जनाएको छ। मङ्गलबारको आक्रमणका पीडितहरू मध्ये युक्रेनका २३ र ३२ वर्षीय युक्रेनी नागरिक रहेको प्रहरीले जनाएको छ। (रासस/एएफपी)