नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै

आइतबार, चैत १३, २०७८

काठमाडौं, १३ चैत । नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दैछ ।  हालै सम्पन्न केन्द्रिय कमिटी बैठकले गरेका निर्णयलाई ठोस रुप दिन बैठक बस्न लागेको हो  । बैठकले स्थानीय तह निर्वाचनका बारेमा पार्टीको भावी रणनीति र घोषणा पत्रलगायतका बारेमा छलफल गर्नेछ । बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरवार एन्ड भेन्युमा बस्ने प्रचार बिभागको उपप्रमुख बिष्णु रिजालले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १०:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार