चिनियाँ विदेशमन्त्री वाङ यी अफगानिस्तानमा

बिहीबार, चैत १०, २०७८
Global Ime Bank

काबुल, १० चैत । चीनका विदेश मन्त्री वाङ यी बिहीबार काबुल आएका  छन् । “चिनियाँ विदेशमन्त्रीले इस्लामिक इमिरेट्सका नेतासँग वार्ता गर्न काबुल आइपुग्नुभएको छ”, तालिबान सरकारका शीर्ष अधिकारी अहमद यासिरले ट्वीटरमा उल्लेख गरेका छन् ।– रासस/एएफपी
 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  २०:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार