रुसद्वारा युक्रेनमा फेरि हाइपरसोनिक मिसाइल प्रहार

आइतबार, चैत ६, २०७८
Global Ime Bank

मस्को, ६ चैत । रुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको र युक्रेनको दक्षिणी भागमा  रहेको इन्धन भण्डारण स्थललाई ध्वस्त पारेको बताएको छ।
हाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरू सहित किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले माइकोलाइभ क्षेत्रमा कोस्ट्यान्टिनिभकाको बस्ती नजिकै युक्रेनी सशस्त्र बलहरूको इन्धन र स्नेहकहरूको लागि ठूलो भण्डारण स्थल नष्ट गर्यो रूसी रक्षा मन्त्रालयले  उल्लेख गरेको छ । 

RSS
 

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १५:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार