चिनियाँ र इन्डोनेसियाली राष्ट्रपतिबीच टेलिफोन वार्ता

बिहीबार, चैत ३, २०७८
Global Ime Bank

बेइजिङ, ३ चैत । चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार इन्डोनेसियाका आफ्ना समकक्षी जोको विडोडोसँग टेलिफोन वार्ता गरेका छन् । वार्ताको विषय र विस्तृत विवरण भने आउँन बाँकी छ ।–रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  ०५:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार