अमेरिकाले ‘विकृत सूचना’ फैलायोः चीन

सोमबार, फागुन ३०, २०७८

बेइजिङ, ३० फागुन । बेइजिङले सोमबार रोममा दुई देशका राजदूतहरू बीचको वार्ता अघि युक्रेन युद्धमा चीनको भूमिकाको बारेमा वाशिङ्टनले विकृत सूचनाू फैलाएको आरोप लगाएको छ।
विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भनेस् अमेरिकाले युक्रेन मुद्दामा चीनलाई लक्षित गरी गलत सूचना फैलाउँदै आएको छ। RSS
 

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १५:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार