सोसल मिडिया
Contact Us
युनिकोड
सिन्धुपाल्चोक, ३० फागुन । नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापति पदमा जङ्गबहादुर लामाले ९१२ मत प्राप्त गरी विजयी भएका छन् । उहाँलाई सोही पदका अर्का उम्मेदवार प्रेमध्वज लामाले समर्थन जनाएका थिए । नेता जङ्गबहादुरका प्रतिद्वन्द्वी वंशलाल तामाङले ८४८ मत प्राप्त गरेका थिए । निर्वाचन समितिका अनुसार सो पदमा आइतबार दोस्रो चरणको मतदान भएको थियो । मतदानमा १७८३ मत खसेको थियो