राजधानी किभलगायतका शहरहरुमा युद्धबिराम

सोमबार, फागुन २३, २०७८
Global Ime Bank

किभ–सर्वसाधारण नागरिकहरुलाई सुरक्षित क्षेत्रतर्फ जानका लागि सहज बनाउन रुसले राजधानी किभ र युक्रेनका अन्य शहरहरुमा युद्धबिराम घोषणा गरेको छ । रुसले किभ, खारकिभ, मारिओपोल र सुमी सहरमा युद्धबिराम घोषणा गरेको हो । मारिओपोलमा सरकारले गरेका युद्धबिरामका प्रयास बिफल भएको र युक्रेनी सेनाले राजधानीमा निरन्तर गोलाबारी गरेको विवरण सार्वजनिक भइरहेका बेला रुसी सेनाले युद्धबिराम घोषणा गरेको हो ।  जसअनुसार रुसले हमला रोक्ने र सोमबारदेखि राजधानी किभ र अन्य तीन शहरहरुमा मानवीय कोरिडरहरु खुला गर्ने भएको इन्टरफ्याक्स समाचार सस्थाले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १३:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार