माधव नेपालको आरोप- एमसीसीमा एमाले मुकदर्शक बन्यो

मंगलबार, फागुन १७, २०७८

काठमाडौं, १७ फागुन । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमसीसी सदनबाट पास गर्र्दा प्रमुख प्रतिपक्ष दल एमाले मुकदर्शक भएर बसेको आरोप लगाएका छन् ।  मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले एमसीसी सम्झौतालाई प्रतिनिधिसभाबाट अनुमोदन गराउने क्रममा एमाले मुकदर्शक भएर बसेको अरोप लगाएका हुन् ।  सदनबाट अनुमोदन गराउँदा एमालेले एमसीसीप्रति न समर्थन न विरोध गरेर तमशा हेरेर बसेको अध्यक्ष नेपालको आरोप छ ।  
 

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  १६:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार