प्रतिनिधिसभाको दोस्रो बैठक शुरु

आइतबार, फागुन १५, २०७८

काठमाडौँ, १५ फागुन   . प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिससी० बीच भएको अनुदान सहायता सम्झौताको व्याख्यात्मक घोषणा प्रस्तुत गरेका  छन्  ।
    बैठकअघि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको मन्त्रिपरिषद् बैठकले व्याख्यात्मक घोषणा स्वीकृत गरेको थियो ।
 

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  २०:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार