कैलाली कांग्रेसको अधिवेशनमा तीन सय ५५ मत खस्यो (अपडेट) 

आइतबार, फागुन १५, २०७८

कैलाली, १५ फागुन : कांग्रेस कैलालीमा जारी निर्वाचनमा अहिलेसम्म तीन सय ५५ मत खसेको छ । नयाँ नेतृत्वका लागि नारायण दत्त भट्ट, प्रकाश बम र रामबहादुर कलेलको प्यााल मैदानमा छन् । कांग्रेस कैलालीमा दुई हजार पाँच सय ७५ मतदाता छन् ।

Avatar

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १५:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार