सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसिसी परियोजना संशोधनपछि मात्र अनुमोदन गर्न सकिने बताएका छन् ।
एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठन नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले परियोजना विशुद्ध आर्थिक सहयोग मात्र हो भन्ने विषयमा आशङ्का रहेकाले संशोधन आवश्यक भएको बताए ।