चीनमा ३ अर्ब ४० करोड मानिसले  लगाए खोप 

सोमबार, फागुन २, २०७८

बेइजिङ, २ फागुन । चिनियाँ मुख्य भूमिमा आइतवार कोभिड–१९ विरुद्ध थप ४३ लाख  खोप लगाइएपछि हालसम्म खोप लगाइएको कुल संख्या ३ अर्ब ४० करोड पुगेको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले सोमबार उल्लेख गरेको छ । रासस–सिन्ह्वा
 

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  २२:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार