नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त 

बुधबार, माघ १९, २०७८

काठमाडौं, १९ माघ : नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो । 

उनी यसअघि प्राधिकरणको राष्ट्रिय गौरव आयोजनाका  निर्देशक थिए ।

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  ०७:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार