सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ८६ लाख ५३ हजार ४१६ मत गणना भएको छ । मध्यह्न १ बजेसम्म बजेसम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ । रास्वपाले ४१ लाख, ८०, हजार ३२२ मत प्राप्त गरेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १३ लाख ९७, हजार ८७४, नेकपा एमलेले ११ लाख ८० हजार ७९४, नेपाली कम्युनिस्ट पार्टीले ६ लाख १४ हजार ३६० मत प्राप्त गरेको छ । यसैगरी, श्रम संस्कृति पार्टीले ३ लाख ४ हजार ५७१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ८३ हजार २२१ मत प्राप्त गरेको छ ।