रुसको प्रतिबन्धको धम्कीको सामना गर्ने, पछि नहट्ने - अमेरिका

मंगलबार, माघ १८, २०७८
Global Ime Bank

मस्को, १८ माघ । शीर्ष अमेरिकी र रुसी कूटनीतिज्ञहरू बीचको फोनवार्ता अघि मस्कोले युक्रेनका विषयामा अमेरिकी प्रतिबन्धको धम्कीको सामना गर्ने र पछि नहट्ने वासिङ्टनस्थित रुसी दूतावासले मंगलबार जनाएको छ। अमेरिकी प्रतिबन्धहरूको धम्की सुनेर हामी पछि हट्ने र चुप लाग्ने छैनौं, दूतावासले फेसबुकमा लेखेको छ, यो तनाव उत्पन्न गर्ने मस्को होइन, वाशिंगटन हो।

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १३:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार