न्याय सेवा आयोगको बैठक भाोलि बस्दै 

बिहीबार, माघ १३, २०७८

काठमाडौं, १३ माघ । न्याय सेवा आयोगको बैठक बोलाइएको छ । बैठक शुक्रबार २ बजेका लागि बोलाइएको छ ।
आयोगमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था रहेको छ । कानुनमन्त्री बडु कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका छन् । 

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  २२:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार