सोसल मिडिया
Contact Us
युनिकोड
स्टकहोम (स्विडेन), १० माघ । स्विडेनले अहिले नै नेटो सदस्यताका लागि आवेदन दिने योजना नबनाएको तर उसले सुरक्षा निर्णय भने आफैँ गर्ने, विदेशमन्त्री अन्ना लिन्डेले बताएका छन् । “वास्तवमा हामीले यस पटक नाटो, फिनल्यान्ड वा स्विडेनमा सदस्यताका लागि आवेदन दिने कुनै इरादा राखेका छैनौँ ... त्यसैले यो प्रश्न अहिले छलफलमा छैन, “लिन्डेले महासचिव स्टोल्टेनबर्गसँगको भेटअघि भने ।–एएनआई/स्पुतनिक