फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प 

शनिबार, माघ ८, २०७८

मनिला (फिलिपिन्स), माघ । शनिबार दिउँसो  फिलिपिन्सको सारंगानीबाट २३१ किलोमिटर टाढा  ६ म्याग्नेच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। २३.९९ किलोमिटर गहिराईमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.६९५१ डिग्री उत्तर अक्षांश र १२६.६७४७ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । एएनआई/सिन्ह्वा
 

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  १६:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार