दिल्लीको वायुको गुणस्तर अत्यन्त खराब

सोमबार, माघ ३, २०७८

भारत (नयाँदिल्ली), २ माघ । दिल्लीको हावाको गुणस्तर लगातार तेस्रो दिन पनि ‘धेरै खराब’ श्रेणीमा रह्यो र समग्र वायु गुणस्तर सूचकाङ्क AQI ३०१ रेकर्ड गरिएको छ । वायु गुणस्तर, मौसम पूर्वानुमान तथा अनुसन्धान (SAFAR) आइतबार बिहान जनाएअनुसार राष्ट्रिय राजधानीको वायुको गुणस्तर जनवरी ९ देखि ११ माघसम्म लगातार तीन दिनसम्म ‘सन्तोषजनक’ श्रेणीमा रहेको थियो भने माघ १२ गते ‘मध्यम’ श्रेणीमा झरेको थियो ।– रासस/एएनआई

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  ०६:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार