राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
समाचार
पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
शब्दपाटी
मंगलबार, पुस २७, २०७८
मंगलबार, पुस २७, २०७८
काठमाडौँ, २७ पुस । पूर्व राजा ज्ञानेन्द्र शाह सिंहदरबार पश्चिम मूलढोका जानुभई त्यहाँस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।
पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा पूर्व राजा शाहले सालिकमा माल्यार्पण गरेका हुन् । पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न पूर्व राजा शाह आउनुहुँदा उहाँका समर्थकले नाराबाजी गरेका थिए ।
समर्थकहरु विभिन्न झाँकी एवं बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकाअघि उपस्थित भएका थिए । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत शीर्षस्थ नेताले पनि नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए ।
नायिका मनिषा कोइराला, सन्तमहन्तले सिंहदरबार पश्चिम मूल ढोका क्षेत्रमा उपस्थित भएर राष्ट्रनिर्माताप्रति सम्मान प्रकट गर्दै पुष्पगुच्छा अर्पण गरेका थिए । विश्व हिन्दू महासङ्घ, अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ, योगी नरहरि आध्यात्मिक परिषद्लगायत संस्थाको ब्यानरमा संस्थागत रुपमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धाभाव प्रकट गर्न उपस्थित भएका थिए ।
विसं १७७९ पुस २७ गते जन्मनुभएका पृथ्वीनारायण शाह १७९९ चैत २५ गते गोरखाको राजा बन्नुभएको थियो । उहाँ राजा बन्नुहुँदा नेपाल ५२ वटा ठूला साना राज्यमा विभक्त भएको थियो ।
पृथ्वीनारायण शाहले नुवाकोट, मकवानपुर, काठमाडौँ उपत्यकाहुँदै पूर्वका चौदण्डी विजयपुरसम्म विजय प्राप्त गर्न सफल हुनुभएको थियो । पृथ्वीनारायणका पालामा पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सिमाना विस्तार भएको थियो । उनको शेषपछि उत्तराधिकारीले नेपालको सिमाना पश्चिममा किल्ला काँगडासम्म फैलाएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८
१५:५८
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
गगन थापाको राजिनामा विकल्प होइन : ललितपुरका कांग्रेस जनप्रतिनिधि
नंः २
रास्वपालाई पत्याएनन् मतदाताले, रहेन कम्युनिस्ट ‘गढ’
नंः ३
रास्वपाको बहुमतपछि शेयर बजारमा ३ मिनेटमै तीन सर्किट, आजका लागि बजार बन्द
नंः ४
गोरखा–१ मा सुधन गुरूङको अग्रता फराकिलो हुँदै
नंः ५
सयद मोज्तबा खामेनेई इरानका नयाँ सर्वोच्च नेता नियुक्त, देशभर उत्सव
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन : ज्योतिष तारा लोचन न्यौपाने
आइतबार, माघ १८, २०८२
जीवनशैली
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्टफोन
मंगलबार, पुस ८, २०८२
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि मनाइँदै
मंगलबार, मंसिर ९, २०८२
चीनमा विदेशी जनावर पाल्नेको संख्या बढ्दो, छेपारो र कछुवा प्रजाति पाल्ने मात्रै १ करोड ७० लाख
आइतबार, कात्तिक ३०, २०८२
दक्षिण चीनमा नीलो लोबस्टरको उत्पादन बढ्यो
बिहीबार, कात्तिक २७, २०८२
शिक्षा
युवालाई स्वदेशमै अवसर सिर्जना गर्न प्रधानमन्त्री कार्कीको आह्वान
शुक्रबार, फागुन ८, २०८२
दलहरुको घोषणापत्रमा निःशुल्क शिक्षा होइन, रोजगार र स्रोतको स्पष्ट खाका चाहिन्छ : डा.विष्णु कार्की
बिहीबार, माघ २९, २०८२
घोषणापत्रमा शिक्षा नीतिबारे स्पष्ट दृष्टिकोण समेट्न राजनीतिक दललाई प्याब्सनको आग्रह
सोमबार, माघ २६, २०८२
शिक्षामा लगानी गर्न राज्यले ‘पैसा छैन’ भन्नु वहानामात्र हो : लक्ष्मी किशोर सुवेदी
शनिबार, माघ १०, २०८२
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै
शनिबार, माघ १०, २०८२
गोदावरी नगरले गर्यो विद्यार्थी, शिक्षक र विद्यालयलाई नगद पुरस्कारसहित सम्मान
बिहीबार, पुस १७, २०८२
गोदावरी नगरले गर्यो विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान
बुधबार, पुस १६, २०८२
ललितपुर महानगर वडा ३ भित्रका विद्यालयबीच हाजिरी जवाफ प्रतियोगिता
आइतबार, पुस ६, २०८२
समाचार
नाचगानसहित बिदा भए निर्वाचन प्रहरी, फेरि सेवा गर्न उत्साहित
शुक्रबार, फागुन २९, २०८२
मकवानपुरमा १९१८ जना निर्वाचन प्रहरीलाई बिदाइ
शुक्रबार, फागुन २९, २०८२
ललितपुरमा निर्वाचन प्रहरीको बिदाई, योगदानको प्रशंसा
शुक्रबार, फागुन २९, २०८२
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन
शुक्रबार, फागुन २९, २०८२
रौतहटमा आँपका रूखहरू मोजरले ढकमक्क, उत्पादन बढ्ने आशामा किसान
शुक्रबार, फागुन २९, २०८२
थप समाचार
नाचगानसहित बिदा भए निर्वाचन प्रहरी, फेरि सेवा गर्न उत्साहित
मंगलबार, पुस २७, २०७८
मकवानपुरमा १९१८ जना निर्वाचन प्रहरीलाई बिदाइ
मंगलबार, पुस २७, २०७८
ललितपुरमा निर्वाचन प्रहरीको बिदाई, योगदानको प्रशंसा
मंगलबार, पुस २७, २०७८
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन
मंगलबार, पुस २७, २०७८
Subscribe Newsletter
×