राष्ट्रिय सभाको बैठक ३ माघमा

आइतबार, पुस २५, २०७८

काठमाडौं, २५ पुस : राष्ट्रिय सभाको बैठक आउँदो ३ माघमा बस्ने भएको छ । संघीय संसद सचिवालयले आइतबार सूचना निकालेर ३ माघ सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने जानकारी दिएको हो । 

२७ पुसमा बस्ने तय भएको बैठकलाई विशेष कारण देखाएर स्थगित गर्दै ३ माघमा बस्ने जानकारी दिइएको हो । 

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १६:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार