सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ, २४ पुस : चीनको उत्तरपश्चिमी छिङहाइ प्रान्तको मेनुवान काउन्टीमा शनिबार ६।९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्र ३७.७७ डिग्री उत्तरी अक्षांश र १०१.२६ डिग्री पूर्वीदेशान्तरमा रहेको थियो । सिन्ह्वा समाचार एजेन्सीका अनुसार बेइजिङ समयअनुसार बिहान १ बजेर ४५ मिनेटमा १० किलोमिटर गहिराइमा उक्त भूकम्प गएको हो । विस्तृत विवरण आउँन बाँकी छ । रासस/एएनआई