हङकङ विशेष प्रशासनिक क्षेत्र निर्वाचन विशेष

आइतबार, पुस ४, २०७८

हङकङ,  ४ पुस । हङकङ विशेष प्रशासनिक क्षेत्र (HKSAR) को सातौं कार्यकालको विधान परिषद् (लेगको)  निर्वाचनको निर्वाचन समिति निर्वाचन क्षेत्रको संचयी मतदान दर दिउँसो ३ः३० बजेसम्म ९०.०६ प्रतिशत पुगेको छ। स्थानीय समयअनुसार आइतबार बिहान ८ः३० बजे हङकङमा करिब ४५ लाख मतदाताले मतदान गर्न ६०० भन्दा बढी मतदान केन्द्र खोलिएका थिए । सदस्य क्रमशः निर्वाचन समिति निर्वाचन क्षेत्र (४० सिट), कार्यात्मक निर्वाचन क्षेत्र (३० सिट), र भौगोलिक क्षेत्र (२० सिट) बाट निर्वाचित हुनेछन् ।-रासस/सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  १७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार