चिनियाँ राष्ट्रपति आठौं एफओसीएसी मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन समारोहमा सहभागी

मंगलबार, मंसिर १४, २०७८

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिन फिङले सोमबार साँझ (बेइजिङ समय) भिडियो लिङ्कमार्फत चीन–अफ्रिका सहयोग मञ्च (एफओसीएसी) को आठौँ मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन समारोहमा भाग लिएका छन् । कार्यक्रमको विस्तृत विवरण आउन बाँकी छ । –रासस/सिन्ह्वा
 

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  ०६:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार