प्राइम कमर्सियल बैंकको लाभांश घोषणा 

मंगलबार, कात्तिक २३, २०७८

काठमाडौं, २३ कात्तिक । प्राइम कमर्सियल बैंकले सेयरधनीलाई वितरण गर्ने लभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आव २०७७/०७८ को नाफाबाट १६ प्रतिशत बोनस सेयर र शून्य दशमलव ६११३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताति लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउने छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  ११:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार