सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । अवज्ञा आन्दोलन सफलतातिर गएको छ । सुरूमा बिथोल्ने प्रयास भए । तर अब सबै वकिलहरू एकीकृत भएका छन् । प्रधानन्यायाधीशलाई अनुरोध सामाजिक भावना उच्च नैतिक चरित्र निष्ठावान हुनुहुन्छ भनेर संसदीय समितिले पारित गर्यो । अहिले कतैबाट पनि विश्वास आर्जन छैन । विश्वास टुट्यो भने राजीनामा दिएर नैतिकता देखाउनुपर्छ । यो पद नैतिक पद हो । रोजगारी खाने पद होइन । अरू विषयमा नेगाेसिएसन हुँदैन । राजीनामा दिनुपर्छ । प्रधानन्यायाधीशले राजीनामा नदिए नदिए दलहरूले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ ।
(नेपाल बार एसोसिएसनले आयोजना गरेको विरोध कार्यक्रममा दिएको मन्तव्य)