न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन हुनुपर्छ : विजय मिश्र, वरिष्ठ अधिवक्ता 

मंगलबार, कात्तिक १६, २०७८

काठमाडौं । २०२१ सालदेखि बारले न्यायालय शुद्धीकरण अभियान चलाएको हो । अहिले पनि जारी छ । प्रधानन्यायाधीशलाई महाभियोग लगाउन हुन्न भनेर फैसला गर्ने चोलेन्द्रले आज आफै महाअभियोग लगाउन भन्नू उदेकलाग्दो विषय हो ।  जबर्जस्ती मप्रति विश्वास जाग्नुपर्छ भनेर बसेर हुँदैन। हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन हुनुपर्छ । अबको २५ वर्ष न्यायलयलाई चोखो राख्न यो आन्दोलनले मद्दत गर्छ । न्यायाधीशको आशन ऋषिमुनिको आसन हो । तपाईहरूले माग्नुभयो म घर गएँ भने ग्रेसफुल एक्जिट हुनेछ

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १२:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार