सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडाैं । दलहरू टुलुटुलु हेरेर बसेका छन् । नैतिकता इमान र धर्म छाडेर न्यायलिका हस्तक्षेप गर्ने र अहिले प्रश्न उठ्दा मौन बस्ने । प्रधानन्यायाधीश कति विवादित हुनुहुन्छ भने म्यारिज खेललाई बौद्धिक खेल घोषणा गरिदिनुभयो । प्रश्न उठेपछि एकजनाले राजीनामा दिए एउटा रिटायर्ड भए । तर उहाँले नैतिकता देखाउनु भएन । रञ्जन कोइराला प्रकरणमा पनि त्यस्तै भयो । उहाँको इमान डगमगाएको छ । प्रधानन्यायाधीशमा कर्तव्य भन्ने चिज छैन । नैतिकता छैन । त्यो पदमा रहन उहाँलाई कुनै नैतिक दायित्व छैन । बार एसोसिएसनको बटम लाइन राजीनामा हो । तपाईं १३ महिनापछि त नागरिक भएर बाच्ने हो, त्यसपछि न्यायिक स्वन्त्रता चाहिँदैन ? छिटोछिटोभन्दा निकास दिनुपर्छ । होइन भने नांगेझार भएर निकास दिनुपर्ने छ । इमान्दारिताका साथ दिनुस् ।