व्यक्तिगत र गुटगत स्वार्थबाट जोगिन नेता कार्यकर्तालाई ओलीको आह्वान

मंगलबार, कात्तिक ९, २०७८

काठमाडौं ।  एमाले अध्यक्ष केपी ओलीले लोकतन्त्र र संविधानको रक्षा गर्न एमालेको विकल्पमा कुनै पार्टी नरहेको बताएका छन् ।  एकैपटक  ७५३ वटै स्थानीय तहमा एमालेको पालिका÷इलाका अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले संविधान, लोकतन्त्र, राष्ट्रिय हितको रक्षा गर्न एमालेको विकल्प नरहेको बताए । पार्टी केन्द्रीय कार्यालयबाट जुममार्फत ओलीले एकसाथ उद्घाटन गर्दै उनले व्यक्तिगत स्वास्र्थ, गुटगत स्वार्थबाट जोगिएर अघि बढ्न नेता कार्यकर्ताहरूमा आह्वान गरे । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १३:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार