छातीमा समस्या देखिएपछि मोहन वैद्य अस्पताल भर्ना

आइतबार, असोज ३१, २०७८
Global Ime Bank

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)को स्वास्थ्यमा समस्या देखिएपछि आज थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । दम रोग पीडित उनलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पु¥याइएको हो । केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनका आफन्तले बताएका छन् । आज उनको छातीको परीक्षण गरिएको थियो ।
 

प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  २१:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार