रुसमा कोरोनाबाट एक हजार भन्दा बढीको मृत्यु

आइतबार, असोज ३१, २०७८

मस्को । रुसमा कोरोनाभाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार  भन्दा बढीको मृत्यु भएको छ ।  हिजो शुक्रबार एकै दिनमा एक हजार २ जनाको मृत्यु  हुनुको साथै ३३ हजार २०८ जना नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले जानकारी दिएका छन् ।– एएफपी
 

प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  ०६:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार