वीरगंजमा जलाइयो उपेन्द्र यादवको पुत्ला

शुक्रबार, असोज २२, २०७८

वीरगंज :  वीरगंजमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र पार्टीको झण्डा जलाइएको छ ।

जसपाकै नेता, कार्यकर्ताहरूले यादवविरुद्ध नाराबाजी गर्दै यादव पुतला जलाउनुका साथै पार्टीको झण्डासमेत जलाएका हुन् ।

अध्यक्ष यादवसँग असहमत नेता, कार्यकर्ताहरूले उनको पुत्ला जलाएका बताइएको छ । उनीहरूले यादवविरुद्ध नाराबाजी पनि गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  २२:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार